शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आइसिसी विश्वकप लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

एक्सप्रेस पाना
मंसिर २१, २०७९ बुधबार
  • 276
    SHARES
  • आइसिसी विश्वकप लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

    नामिबियामा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियाविरुद्ध खेल्दै छ ।

    images

    नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणीय सिरिजअन्तर्गत आज दिउँसो पौने २ बजेबाट सुरु हुदैछ । 

    यस सिरिजमा नेपाल र नामिबियाबीचको दोस्रो खेल हो । पहिलो खेल वर्षाले प्रभावित भएको थियो । सो खेलमा दुवैले एक–एक अंक बाँडेका थिए ।

    images

    सिरिजको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो । नेपालले सिरिजको अन्तिम खेल बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।

    सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा रहेको छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ भने ३१ खेल खेलेको स्कटल्यान्ड ४४ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै ३६ खे

  • सम्बन्धित विषय:

  • # क्रिकेट