सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

एक्सप्रेस पाना
आषाढ २७, २०७८ आइतबार
  • 354
    SHARES
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ ।

    images

     त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
    यसअघि ओलीले केन्द्रीय समिति बैठकमा सर्वोच्चबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताएका थिए । सर्वोच्चले भोलि फैसला सुनाउँदैछ ।