शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकपमा नयाँ बल प्रयोग गरिने

एक्सप्रेस पाना
मंसिर २६, २०७९ सोमबार
  • 752
    SHARES
  • विश्वकपमा नयाँ बल प्रयोग गरिने

    विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै फिफाले प्रतियोगिताको अन्तिम चरणमा नयाँ बल प्रयोग गर्ने भएको छ । सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले आइतबार जानकारी दिएको हो ।

    images

    ‘अल हिल्म’ को अर्थ अरबी भाषामा ‘सपना’ हो । अल रिहलाको अर्थ ‘यात्रा’ थियो । यो हप्ता पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२