शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्रिकेट टोलीका प्रशिक्षक प्रभाकारले दिए राजीनमा

एक्सप्रेस पाना
मंसिर २९, २०७९ बिहीबार
  • 211
    SHARES
  • क्रिकेट टोलीका प्रशिक्षक प्रभाकारले दिए राजीनमा

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनाको घोषणा गरेका छन् । 

    images

    बिहिवार नेपाल क्रिकेट संघले आजकै मितिबाट लागु हुने गरि प्रभाकरले राजीनमा दिएको बताएको छ । साथै उनको राजीनामा क्याले स्वीकृत समेत गरेको छ। 

    तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट