शुक्रबार, श्रावण २९ गते २०८३
images
images

२०२५ देखि क्लब विश्वकप फुटबलमा ३२ टिम सहभागी हुने

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 265
    SHARES
  • २०२५ देखि क्लब विश्वकप फुटबलमा ३२ टिम सहभागी हुने

    काठमाडौँ । फिफाले क्लब विश्वकपको आयोजना गर्ने घोषणा गरेको छ । फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले क्लब विश्वकप २०२५ देखि ३२ क्लबलाई सहभागी गराएर शुरुवात गर्ने जानकारी दिएका हुन् ।

    images

    फिफाको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले २०२५ मा हुने क्लब विश्वकपमा ३२ टिम सहभागी हुने बताएका छन् । हाल फिफा क्लब विश्वकप आयोजना हुने गरेपनि अब फिफाले यसलाई व्यावसायिक रुपमा अगाडी बढाउने भएको हो ।

    अहिले हुने क्लब विश्वकपमा आयोजकसहित ७ टिमले भाग लिने गरेका छन् । अहिले ६ महादेशका च्याम्पियन्स लिग विजेता टिम र एक आयोजक टिम गरि ७ टिमले भाग लिदै आएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल