शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

एक्सप्रेस पाना
पौष ३, २०७९ आइतबार
  • 280
    SHARES
  • विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबको फाइनल खेलमा फ्रान्स विरुद्ध सुरुवाती अग्रता बनाएको छ । जसमा पहिलो हाफ सकिएको छ । 

    images

    खेलको २२औं मिनेटमा अर्जेन्टिनाको लागि मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । यो सँगै जारी विश्वकपमा मेस्सीले ६ गोल गरेका छन् । 

    यस्तै खेलको ३६औं मिनेटमा एन्जेल डिमारियाले गोल गरि २-० गोलको अग्रता दिलाएका हुन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२