शनिबार, भाद्र २७ गते २०८३
images

मतदातालाई धन्यवाद दिन गाउँ पुगेकी कुमारी तामाङद्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 300
    SHARES
  • मतदातालाई धन्यवाद दिन गाउँ पुगेकी कुमारी तामाङद्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

    बागमती प्रदेशकी नवनिर्वाचित सांसद कुमारी तामाङले मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी स्थित श्री साल्मे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । 

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टि बाट समानुपातिक सांसद बन्नु भएकी तामाङले मतदातालाई धन्यवाद ज्ञापन गर्नजाने क्रममा विद्यार्थीहरुलाई परम पुज्य धर्मगुरु रिन्पोछे चिनिया लामा भुपती बज्र लामाको सहयोगमा न्यानो कपडा वितरण गर्नुभएको हो । सांसद तामाङले समाजप्रतिको आफ्नो जिम्मेवारी अझै थपिएकाले आगामि दिनमा सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची