शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बने

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 444
    SHARES
  • प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

    images

    प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपासहितका दलहरुको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

    images

    May be an image of 2 people, people standing and indoor

    प्रचण्ड यसअघि २०६५ पहिलो पटक प्रधानमन्त्री बनेका थिए । प्रचण्डले चर्चित रुक्मागत कटुवाल प्रकरणपछि २०६६ बैशाखमा राजीनामा दिएका थिए । त्यसपछि प्रचण्ड २०७३ साउन १९ गतेदेखि २०७४ जेठ १३ गतेसम्म दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।  

  • सम्बन्धित विषय:

  • # प्रचण्ड