शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाँच खेल हारेको नेपाल चौंथो

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 221
    SHARES
  • पाँच खेल हारेको नेपाल चौंथो

    काठमाडौं । बंगलादेशमा जारी बगबंन्धु एसियन यू(२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा पाहुना टोली नेपालले चौंथो भएको छ । 

    images

    ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल चौंथो स्थानमा रहेको हो ।

    पहिलो सेट २५-२२ ले जितेको नेपालले त्यसपछि दुई सेट लगातार गुमाएको थियो ।

    images

    श्रीलंकाले दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-१९ ले जितेको थियो । चौंथो सेट नेपालले २५-२० ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।

    पाँचौं तथा अन्तिम सेटमा नेपाललाई १५-१० ले हराएर श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ ।

    यस खेलमा हार व्यहोरेसँगै नेपाल प्रतियोगितामा जित विहीन बनेको छ । यसअघि नेपाल आयोजक बंगलादेश, किर्गिस्तान र श्रीलंकासँग पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # भलिबल