काठमाडौं । नेपाली राष्ट्रिय यू–२० महिला टोलीको प्रारम्भिक टोली ४१ मा घटाइएको छ ।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार आफ्नो टोली ४१ जना समेटिएका एन्फाले जनाएको छ ।
नेपाली टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।
प्रारम्भिक टोली
गोलकिपर स् कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ, मिरा राई
डिफेन्डरः रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ।
मिडफिल्डरः तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुष्मा जीटी, सलिना सारु, मणिद्रा राई, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती राई, दीपाली हमाल, सरस्वती शाह।
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, वर्षा ओली, सदिपा भोलान, सेनु परियार



