शुक्रबार, भाद्र २६ गते २०८३
images

तालिवानले महिलालाई मन्त्री पद  नदिने

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 279
    SHARES
  • तालिवानले महिलालाई मन्त्री पद  नदिने

    एजेन्सी । आफगान्सितानमा तालिवानीको सरकारमा महिलालाई सहभागी गराउनुपर्ने माग उठिरहेको छ ।

    images

    तालिवानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने तर मन्त्री पद दिन नसकिने बताएको छ।

    अफगानिस्तानमा धेरै महिलालाई असमान व्यवहार हुने चिन्ता लिएका छन्। यसअघि सन् १९९६ देखि २००१ अवधिको तालिवान शासनकालमा जस्त महिलासंग असमान व्यवहार भएको थियो । उक्त समयमा तालिवान शासनमा महिलाहरूलाई घरबाहिर निस्किँदा अनुहार ढाक्न अनिवार्य गरिएको थियो भने सामान्य कसुरमा पनि कडा सजाय दिइने गरिएको थियो।

    images