संस्कृतिक मेला २०७९" को पूर्ब कार्यक्रमहरुको "सुपर सिक्स क्रिकेट प्रतियोगिता" अयोजना हुने भएको छ ।
तराइ बिधार्थि सेवा समाज पोखरा बिस्वविद्यालयको अयोजना र पोखरा बिस्वविद्यालय क्रिकेट क्लबको सहयोगि संस्था रहदै हुने भएको छ ।
पोखरा बिस्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत संखायका दस टीमले सहभगिता जनाएका छन् ।
"यस प्रतियोगितालाइ भब्यताका साथ सम्पन्न गर्न साथ र हौसला दिनु हुन संपूर्ण पोखरा बिस्वविद्यालयमा अध्यनरत गर्ने बिध्यर्थि हरुलाई यस प्रतियोगिताका संयोजक अभिषेक झाले बताएका छन् ।
पोखरा बिस्वविद्यालयको प्रतियोगिता पोखरा बिस्वविद्यालय क्रिकेट मैदानमा भोली देखी शुरू हुनेछ।



