संस्कृतिक मेला २०७९" को पूर्ब कार्यक्रमहरुको "सुपर सिक्स क्रिकेट प्रतियोगिता" को फाइनल खेलमा सास स्ट्राइकर र स्कूल ऑफ़ बिजनेस (यसोबि)बीच भोली हुने भएको छ।
तराइ बिधार्थि सेवा समाज पोखरा बिस्वविद्यालयको अयोजना र पोखरा बिस्वविद्यालय क्रिकेट क्लबको सहयोगि संस्था रहदै अयोजना भएको यस प्रतियोगितमा पोखरा बिस्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत संखायका दस टीमले सहभगिता जनाएका छन् ।
महिला क्रिकेटलाइ प्रबधन गर्न भोली फाइनल खेलको दिन महिला क्रिकेट खेल राखिएको र त्यस खेल तराइ बिध्यार्थि सेवा समाज र पोखरा बिस्वविद्यालय बीच हुने यस प्रतियोगिताका संयोजक अभिषेक झाले बताएका छन् ।
पोखरा बिस्वविद्यालयको प्रतियोगिता पोखरा बिस्वविद्यालय क्रिकेट मैदानमा भोली देखी शुरू हुनेछ।



