शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फाइनल प्रवेशको लागि एपीएफ र संकटा भिड्दै

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 284
    SHARES
  • फाइनल प्रवेशको लागि एपीएफ र संकटा भिड्दै

    पोखरा । पोखरा रंगशालामा जारी २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज बुधबार पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    पोखरा रंगशालामा साविक विजेता एपीएफ र संकटाबीच प्रतिस्पर्धा  हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

    एपीएफ र संकटा आज जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछन् । यसअघि एपीएफले क्वाटफाइनलान धरान फुटबल क्लबलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो भने संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको थियो ।

    images

    जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा पोखरा गोल्डकप