काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसीसी) को चौथो वार्षीक साधारण सभा यहीँ पुस २३ गते (जनवरी ७) मा हुने भएको छ ।
एभरेष्ट टेकवान्डो एकेडमी, भ्रापटनमा हुने साधारण सभामा बार्षिक प्रतिबेदन प्रस्तुत, आर्थिक बित्तिय वितरण प्रस्तुत हुनुका साथसाथै क्लबका बिभिन्न भाबि योजनाको बारेमा छलफल हुने भएको छ ।


