शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला टी२० : गण्डकी प्रदेशस्तरिय छनोट पुस २५ बाट

एक्सप्रेस पाना
पौष २३, २०७९ शनिबार
  • 541
    SHARES
  • प्रधानमन्त्री कप महिला टी२० :  गण्डकी प्रदेशस्तरिय छनोट पुस २५ बाट

    प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिता २०७९ को लागि गण्डकी प्रदेशले यहिँ पुस २५ र २६ गते प्रदेशस्तरिय छनोट प्रतियोगिता गर्ने भएको छ । 

    images

    गण्डकी प्रदेश क्रिकेट संघले पुस २९ गतेदेखि प्रदेश १ को इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप क्रिकेटमा सहभागी गराउन प्रदेशस्तरीय प्रतियोगता गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघ जनाएको छ ।

    छनोटमा खेलमा तीन जिल्लाको टिम सहभागि हुने छन् । जसमा नवलपुर, कास्की र स्याङ्जा रहेका छन् । 

    images

    उक्त सबै खेल स्याङ्जाको चापाकोटस्थित गंगालाल खेल मैदानमा हुनेछ । 

    प्रधानमन्त्री टी२० क्रिकेट प्रतियोगिता पुस २९ देखि इटहरको जनता क्रिकेट पार्क ९ मा हुनेछ । यो प्रतियोगितामा ८ टोलीको सहभागि हुनेछन् । खेल लिग कप नकआउटको आधारमा संञ्चालन हुने र कुल १८ खेल, ८ टिमलाई २ समूहमा विभाजन गरि समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । 

    खेल तालिका :

    ti sheet.jpg

  • सम्बन्धित विषय:

  • # क्रिकेट