शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एभर्टनलाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

एक्सप्रेस पाना
पौष २३, २०७९ शनिबार
  • 175
    SHARES
  • एभर्टनलाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

    म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एभर्टनलाई ३-१ गोलअन्तरले पराजित गर्दै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको हो ।

    images

    युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफोर्डले एक-एक गोल गर्दा एभर्टनका कोनोर कोडीले आत्मघाती गोल गरे । कोनोडीले नै एभर्टनका लागि एक गोल फर्काएका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल