शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 285
    SHARES
  • प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । 

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो ।

    छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ । 

    images

    बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो । 

    यसअघि वुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड