शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 278
    SHARES
  • मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

    लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ ।

    images

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र साउदी अल स्टार-११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ ।

    मेस्सी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् । रोनाल्डो अहिले साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल