शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-२० राष्ट्रिय महिला टोलीको घोषणा

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 248
    SHARES
  • यू-२० राष्ट्रिय महिला टोलीको घोषणा

    काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने यू-२० राष्ट्रिय महिला टोलीको अन्तिम टोली सोमबार घोषणा गरिएको छ ।

    images

    मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबm संघ (एन्फा)ले जनाएको छ ।

    नेपाली टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू-२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।

    images

    अन्तिम टोली:
    गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी
    डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
    मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
    फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

  • सम्बन्धित विषय:

  • # फुटबल