शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मोफसल फुटबलको तालिका सार्वजनिक

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 186
    SHARES
  • मोफसल फुटबलको तालिका सार्वजनिक

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा आयोजना हुने प्रतियोगिताहरुको तालिका सार्वजनिक गरेको छ ।

    images

    मंगलबार एन्फाले माघबाट चैत भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको ५ वटा मितिमा तालिका सार्वजनिक गरेको हो ।

    एन्फाले विभिन्न जिल्लामा हुने ११ प्रतियोगिताको तालिका निकालेको हो । यस पटक मोफसलमा कम प्रतियोगिता हुने भएको छ ।

    images

    अघिल्लो पटक मोफसलमा १४ प्रतियोगिता आयोजना भएको थियो ।

    mofasal dates.jpg

  • सम्बन्धित विषय:

  • # फुटबल