शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अकला कप माघ २० गतेबाट सुरु हुने

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 517
    SHARES
  • अकला कप माघ २० गतेबाट सुरु हुने

    काठमाडौं । प्रथम संस्करणको अकला कप सेभेन 'ए' साइड फुटबल प्रतियोगिता यहीँ माघ २० गतेबाट सुरु हुने भएको छ । 

    images

    अकला गाउँ वेशी युवा क्लबको आयोजनामा हुने यस प्रतियोगिताको विजेताले नगद १ लाख २२ हजार र उपविजेताले ६६ हजार पाउने छन् । 

    माघ २० देखि सुरु हुने प्रतियोगिता म्याग्दे-१ गुणादी तनहुँमा २६ माघसम्म सञ्चालन हुने भएको हो । 

    images

    यस्तै यस प्रतियोगितामा सहभागी जनाउने टिमले माघ १९ भित्र आफ्नो टिम दर्ता गराउन आयोजक अकला गाउँ वेशी युवा क्लबले अनुरोध गरेको छ भने टिम दर्ता शुल्क ५ हजार लाग्ने समेत आयोजकले जानकारी गराएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल