प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भेटवार्ता गरेका छन् ।
मेयर शाह प्रधानमन्त्रीलाई भेट्न बालेन आज बिहान बालुवाटार पुगेका हुन् ।
यसअघि गृहमन्त्रीसँग भेट गरेर काठमाडौंको वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका बालेनले अहिले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।



