शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

एक्सप्रेस पाना
माघ १६, २०७९ सोमबार
  • 199
    SHARES
  • भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि ४३ खेलाडी बोलाइएको छ ।

    images

    राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन् ।

    राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।

    images

    प्रारम्भिक टोलीः अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घिमकुमारी गुरुङ, गीता राणा, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला बि. ठोकर, प्रीति राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सृजना चेम्जोङ, सुनिता चक्कुड सिंह, सृजना, सुनिता राई, सञ्जु कुमाल, उषा नाथ ।

  • सम्बन्धित विषय:

  • # फुटबल