शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोर्चुगिज रक्षक जाओ कान्सेलो म्युनिखमा

एक्सप्रेस पाना
माघ १७, २०७९ मंगलबार
  • 206
    SHARES
  • पोर्चुगिज रक्षक जाओ कान्सेलो म्युनिखमा

    काठमाडौं । जर्मन बुन्डेलिगा फुटबल क्लब बायर्न म्युनिखले पोर्चुगिज रक्षक जाओ कान्सेलोलाई अनुबन्ध गरेको छ ।

    images

    जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन बायर्नले कान्सेलोलाई  (मंगलबार) लोनमा अनुबन्ध गरेको हो ।

    इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्याचेस्टर सिटीले कान्सेलोलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको विकल्प समेत दिएको छ ।

    images

    २८ वर्षीय कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी भित्रिएका थिए । कान्सेलोले सिटीका लागि ९८ लिग खेलमा ५ गोल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल