शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाली टोली बंगलादेश प्रस्थान

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 191
    SHARES
  • नेपाली टोली बंगलादेश प्रस्थान

    काठमाडौं । फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने यू-२० महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागी जनाउने नेपाली राष्ट्रिय महिला फुटबल बंगलादेश प्रस्थान गरेको छ । 

    images

    नेपाली टोली केहि बेर अघि प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

    यसअघि एन्फा मुख्य लय सातदोबाटोमा मंगलबार एक कार्यक्रम बीच टोली बिदाइ गरिएको थियो । 

    images

    नेपालले आफ्नो पहिलो खेल ३ फेब्रुअरीमा आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ, दोस्रो खेल भुटानसँग ५ तथा तेस्रो खेल भारतसँग ७ तारिखमा खेल्ने तालिका रहेका छ । फाइनल फेब्रुअरी ९ मा हुनेछ ।

    च्याम्पियनसीपमा बंगलादेशसँगै नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । राउन्ड रोबिनका आधारमा हुने च्याम्पियनसीपको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

    नेपाली टोलीः 

  • सम्बन्धित विषय:

  • # फुटबल