शनिबार, श्रावण ३० गते २०८३
images
images

एन्फाद्वारा फिफा रेफ्रीलाई ब्याच प्रदान

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 283
    SHARES
  • एन्फाद्वारा फिफा रेफ्रीलाई ब्याच प्रदान

    काठमाडौं । एन्फा कम्प्लेक्समा विशेष समारोहको बिच अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँच रेफ्री र सात सहायक रेफ्रीलाई बुधबार २०२३ का लागि ब्याच प्रदान गरेको छ ।

    images

    ब्याच पाउने रेफ्री अञ्जना राई, नवीन्द्र महर्जन, कविन ब्याञ्जनकार, प्रज्वल क्षेत्री र प्रकाशनाथ श्रेष्ठले फिफा रेफ्री ब्याच पाए भने राधिका शाक्य, नानीराम थापा मगर, माधव केसी, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन कन्याले फिफा सहायक रेफ्री ब्याच प्राप्त गरे । 

    May be an image of ‎5 people, people standing and ‎text that says '‎ANFA FIFA® FIFA BADGE 2023 Distribution Program 1Fe adidas ry 202 FIEA بجة FLFA FIFA REFEREE 2023 adidas FIFA FIFA FIFA EFEREE 2023 FIFA REFEREC 2022 FIFA FIFA 2023 FIFA REFEREE‎'‎‎

    images

    एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई र एन्फा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले रेफ्रीहरुलाई ब्याज वितरण गरेका थिए ।

    वितरण कार्यक्रममा एन्फा रेफ्री संघका महासचिव बलराम थापा, कोषाध्यक्ष सचिन अमात्य र सदस्य शैलेश जोशीको पनि उपस्थिति रहेको थियो ।

    May be an image of 5 people, people standing and text that says 'ANTA FIFA FIFA BADGE 2023 Distribution Program adidas FIFA oruary adidas FIFA FIFA 2023 FIFA FIFA 2023 didas addas FIFA FIFA FIFA FIFA FIFA 2023'

  • सम्बन्धित विषय:

  • # फुटबल