शनिबार, श्रावण ३० गते २०८३
images
images

बार्सिलोनाले सेभियालाई हरायो

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 215
    SHARES
  • बार्सिलोनाले सेभियालाई हरायो

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले सेभियालाई पराजित गरेको छ ।

    images

    आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले गोल गरेका थिए । उक्त जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि ८ अंकको अग्रता लिएको छ ।

    images

    बार्सिलोनाको २० खेलमा ५३ अंक रहेको छ भने रियल म्याड्रिडको २० खेलमा ४५ अंक रहेको छ । त्यस्तै सेभियाको २० खेलमा २१ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ । यस सिजनमा सेभियाको यो नवौँ हार हो । 

  • सम्बन्धित विषय:

  • # फुटबल