शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 240
    SHARES
  • क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त भएका छन् ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पत्रकार सम्मेलन गरि देसाईलाई नियुक्त गरेको जनाएको छ । देसाले एक हप्ताअघि नै नेपाली टिमलाई प्रशिक्षण दिएका थिए । राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति नदिँदा नियुक्ति समयमै भएको थिएन ।

    क्यानले पाँच जना सर्ट लिष्टबाट मोन्टीलाई नियुक्त गरेको हो । अघिल्लो महिना भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएपछि रिक्त रहेको पदमा क्यानले खुला आवेदन मागेको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट