शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उर्जन फ्रेन्ड्सको प्रशिक्षकमा नियुक्त

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 223
    SHARES
  • उर्जन फ्रेन्ड्सको प्रशिक्षकमा नियुक्त

    काठमाडौँ । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका लागि फ्रेन्ड्सले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

    images

    गत सिजन थ्रीस्टार फुटबल क्लबका मुख्य प्रशिक्षक उर्जनलाई प्रशिक्षकमा नियुक्त गरिएको फ्रेन्ड्सले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हो ।

    यस सिजनले ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउन्ड रोबिनको आधारमा हुने लिगमा १४ टिमको सहभागिता रहनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल