शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियाविरुद्ध कुशलको अर्धशतक

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 222
    SHARES
  • नामिबियाविरुद्ध कुशलको अर्धशतक

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २८६ रनको पछाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । 

    images

    कुशलले ५१ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् । यस्तै कुशलले ओडिआइमा ४ अर्धशतक प्रहार गरेका छन् । कुशललाई कप्तान रोहितले २९ रनमा साथ दिई रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट