शनिबार, श्रावण ३० गते २०८३
images
images

मकवानपुर गोल्डकप : एपीएफ र आर्मी भिड्दै

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 256
    SHARES
  • मकवानपुर गोल्डकप : एपीएफ र आर्मी भिड्दै

    पाँचौं संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ फूटबल क्लबबीच खेल हुदैछ। पिप्ले–क्याम्पा रंगशालामा हुने खेल दिउँसाेको ३ बजे सुरू हुनेछ।

    images

    यस खेलको विजेताले सेमिफाइनलमा प्रवेश गर्नेछ।

    प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, सातदोबाटो क्लब, नव जनजागुती युवा क्लब सिमरा, हिमालय शेर्पा क्लब ,बागमती युवा क्लब सर्लाही, मकवानपुर-११, वीरगञ्ज युनाईटेड पर्सा, एनआरटी फूटबल क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ।

    images

    आयोजकले गोल्डकपको विजेतालाई १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार रकम प्रदान गर्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल