शनिबार, श्रावण ३० गते २०८३
images
images

ओसासुनामाथि रियल म्याड्रिड विजयी

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 239
    SHARES
  • ओसासुनामाथि रियल म्याड्रिड विजयी

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिडले ओसासुनालाई पराजित गरेको छ ।

    images

    शनिबार राति भएको खेलमा रियल म्याड्रिडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    रियल म्याड्रिडको जितमा फेडेरिको भालभर्डे र मारको असेन्सियोले एक एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै रियल म्याड्रिडको २२ खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । यस्तै शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने २१ खेलमा ५६ अंक रहेको छ । यता पराजित ओसासुनाको २२ खेलमा ३० अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल