शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नुनेज र गाक्पोको गोलमा लिभरपुल विजयी

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 279
    SHARES
  • नुनेज र गाक्पोको गोलमा लिभरपुल विजयी

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

    images

    शनिबार राति भएको खेलमा लिभरपुलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    लिभरपुलको जितमा डारविन नुनेज र कोडी गाक्पोले एक एक गोल गरेका थिए । यस खेलमा निक पोपेले रातो कार्ड पाएपछि न्युक्यासल युनाइटेड १० खेलाडीमा समिति भएको थियो ।

    images

    उक्त जितसँगै लिभरपुलको २२ खेलमा ३५ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । यता पराजित न्यूक्यासलको २३ खेलमा ४१ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग