शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

एक्सप्रेस पाना
फाल्गुण १३, २०७९ शनिबार
  • 198
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन् । सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड