शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालको लगातार पाँचौं जित

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 271
    SHARES
  • नेपालको लगातार पाँचौं जित

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । 

    images

    पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।

    यसअघि घरेलु मैदानमा नेपालले  स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो । नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गरेको हो । नेपालले अब बिहीबार युएईसँग खेल्नेछ ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट