शुक्रबार, भाद्र २६ गते २०८३
images

मेरी बास्सैमा फेरि जोडिए माग्ने बुढा

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 288
    SHARES
  • मेरी बास्सैमा फेरि जोडिए माग्ने बुढा

    हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्।

    images

    आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।

    मिडिया हबले केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ ।

    images

    मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यो टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो।

    फूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्।