शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीप यूएई जनो निश्चत, मौसम ढकालको स्थानमा नेपाली टिममा समेटिए

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 278
    SHARES
  • सन्दीप यूएई जनो निश्चत, मौसम ढकालको स्थानमा नेपाली टिममा समेटिए

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि यूएई जाने भएका छन् । उनी मौसम ढकालको स्थानमा नेपाली टिममा समेटिएको नेपाल क्रिकेट संघले जनाएको छ । 

    images

    लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले भोली बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्सविरुद्ध खेल्दैछ ।

    मौसम घाइते भएपछि उनको स्थानमा सन्दीपलाई राखिएको क्यानले जनाएको छ । सर्वोच्च अदालतले विदेश जान पाउने आदेश दिएपछि सन्दीपलाई टिममा राख्न क्यानले आईसीसीसँग अनुरोध गरेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट