शनिबार, श्रावण ३० गते २०८३
images
images

युनाईटेड क्वाटरफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 246
    SHARES
  • युनाईटेड क्वाटरफाइनलमा

    काठमाडौं । म्यानचेस्टर युनाईटेड इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार राति भएको खेलमा युनाईटेड वेस्ट ह्यामलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

    युनाइटेडको जितमा एलेजान्द्रो गर्नाचो र फ्रेडले गोल गरे । यस्तै, एक गोल भने उपहार पाएको थियो । वेस्ट ह्यामका लागि सेड बेन्रह्माले एक गोल गरे ।

    images

    अब युनाईटेडले क्वाटरफाइनलमा फुल्हमको सामना गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल