शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 267
    SHARES
  • युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । दुवई क्रिकेट स्टेडियममा भएको खेलमा पहिला व्याटिङ् गरेको युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । 

    images

    युएईका लागि आसिफ खानले ७२ रन बनाएका छन् । यस्तै रोहन मुस्ताफाले नटआउट ५२, आर्यन लक्रा २८, चुन्डागापोइल रिजवान २२, वृत्य अरविन्दले १८ रन बनाएका थिए ।  

    नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । यस्तै आरिफि शेख, कुशल मल्ल र करन केसीले एक–एक विकेट लिएका थिए । नेपालले केहीबेरमा जवाफि व्याटिङ गर्दैछ । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट