शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण १९, २०७९ शुक्रबार
  • 260
    SHARES
  • पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

    काठमाडौं । युएईमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशिय सिरिज अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले जितको लागि १८० रनको लक्ष्य पाएको छ । 

    images

    दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले निधारित ४९.२ ओभरमा विकेट गुमाएर १७९ रन बनाएपछि नेपालले १८० रनको लक्ष्य पाएको हो । 

    पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए र उनि सन्दिप लामिछानेको बलमा आउट भए । यस्तै हिरी हिरीले ३१ रन, किप्लिन डोरिगा २६, गौडी टोकाले १५ रन बनाए । 

    images

    पीएनजीलाई सस्तो रनमा रोक्न नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल, करण केसीले समान १ विकेट लिए । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट