शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकपमा छनोट भएको यू-१९ टोली स्वदेश फर्कियो

एक्सप्रेस पाना
फाल्गुण १९, २०७९ शुक्रबार
  • 250
    SHARES
  • विश्वकपमा छनोट भएको यू-१९ टोली स्वदेश फर्कियो

    काठमाडौँ । विश्वकपमा छनोट भएको नेपाली यु १९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो ।

    images

    नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

    आइसिसी यु-१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट