शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आशिफको अर्धशतक पूरा 

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 230
    SHARES
  • आशिफको अर्धशतक पूरा 

    काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । 

    images

    उनले ४७ बलमा ५ चौका र २ छक्काको सहयोगम अर्धशत पूरा गरेका छन् । उनले १६.२ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । 

    यो सँगै १७ ओभरमा १०२ रन बनाएको छ । नेपालका लागि अर्को ओभनर कुशुल भुर्तेलले ४३ रन बनाएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट