शुक्रबार, भाद्र २६ गते २०८३
images

शुक्रबारदेखि ‘भ्वाइस किड्स सिजन-२’ को प्रिमियर, शो प्रसारण सुरु हुँदै

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 194
    SHARES
  • शुक्रबारदेखि ‘भ्वाइस किड्स सिजन-२’ को प्रिमियर, शो प्रसारण सुरु हुँदै

    काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण शुक्रबारदेखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो ।

    images

    निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल प्रिमियरमा उपस्थित रहे । 

    यसपटकको सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । प्रमोदसहित प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा निरन्तर हुनेछन् ।

    images