शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनसिसिको "अवार्ड नाइट" कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 283
    SHARES
  • एनसिसिको "अवार्ड नाइट" कार्यक्रम सम्पन्न

    नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसि) ले "अवार्ड नाइट" कार्यक्रम समपन्न गरेको छ । कार्य्रक्रममा बिभिन्न बिधामा पुरस्कार  बितरन गरिएको थियो ।

    images

    मिसिसाउगा क्रिकेट लिग (MCL) डिभिजन २, २०२१ उपविजेता बन सफलको बिभिन्न व्यक्तिगत पुरस्कार तर्फ सर्वाधिक रन सतनाम सिंह, सर्वाधिक विकेट महेश क्षेत्री, शतक पुरस्कार सतनाम सिंह, ५ विकेट निरञ्जन श्रेष्ठ ।

    तेसैगरि मिसिसाउगा क्रिकेट लिग (MCL) डिभिजन ४, २०२२ को व्यक्तिगत पुरस्कार शतक पुरस्कार नरेश बुढायर, ५  विकेट, चेतन्य शर्मा पुरस्कारहरु बितरन गरिएको थियो ।

    images

    नेप्लिज क्यानडियन क्रिकेट क्लबको "अवार्ड नाइट" एक बर्सिक कार्यक्रम हो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट