शनिबार, श्रावण ३० गते २०८३
images
images

आर्मीमाथि एपीएफको जित

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 215
    SHARES
  • आर्मीमाथि एपीएफको जित

    काठमाडौं । यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको खेलमा त्रिभिवन आर्मीलाई एपीएफले हराएको छ । 

    images

    बुधबार च्यासल मैदानमा भएको खेलमा आर्मीमाथि एपीएफ १-० गोलले विजयी भएको हो ।  

    Mani lama.jpg

    images

    एपीएफको जितमा मनि कुुमार लामाले गोल गरे । उनले खेलको ३६औं मिनेटमा गोल गरेका हुन् । उक्त गोल नै एपीएफको जितमा निर्यायक बन्यो ।

    जितसँगै एपीएफले ४ खेलबाट ७ अंक जोडेको छ । पराजित आर्मी भने समान खेलबाट ५ अंकसहित छैटौं स्थानमा झरेको छ । 

    army.jpg

     

  • सम्बन्धित विषय:

  • # फुटबल