शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यूएईविरुद्ध आरिफको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 268
    SHARES
  • यूएईविरुद्ध आरिफको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालका आरिफ शेखले संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन । उनले ५९ बलमा एक चौकाको मद्दतले ५१ रन बनाएका हुन ।

    images

    युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपाल ताजा अवस्थामा ३९ओभरमा ५ विकेट गुमाउँदै २२४ रन बनाएर खेलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट