शनिबार, श्रावण ३० गते २०८३
images
images

पुलिसले जोड्यो पहिलो अंक

एक्सप्रेस पाना
चैत्र ४, २०७९ शनिबार
  • 223
    SHARES
  • पुलिसले जोड्यो पहिलो अंक

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौं चराणको खेलमा एनआ रटी र पुलिसले बराबरी खेलेका छन् । 

    images

    शनिबार त्रिपुश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले एक एक गोलको बराबरी खेलेका हुँन् । 

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेसलको ६४औं मिनेटमा एनअराटीका लागि सन्जिव विष्टले गोल गरि सुरुवाती अग्रता दिलाए । तर खेलको ७५औं मिनेटमा पुलिसका प्रताप गुरुङ ले गोल गरि खेल एक एक गोलको बराबरी अबस्थामा ल्याए । त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले १/१ अंक बाँडे ।

    images

    npc.jpg

    उक्त बराबरी सँगै जारी लिगमा नेपाल पुलिसले पहिलो १ अंक जोडेको छ । यसअघिका ४ खेलमा हारेको पुलिसले एनआरटीबाट पहिलो अंक जोडेको हो । यता बराबरी सँगै एनआरटीले ५ खेलबाट २ अंक बनाएको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल