शनिबार, श्रावण ३० गते २०८३
images
images

साफ यू-१७ : नेपाल र भारत भिड्दै

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 263
    SHARES
  • साफ यू-१७ : नेपाल र भारत भिड्दै

    काठमाडौं । बंगलादेशमा आजबाट सुरु हुने साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालले आफ्नो पहिलो खेलमा भारतको समना गर्दै छ । 

    images

    ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्ने लागेका हुन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

    नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद् नतिजा निकाल्ने दाउमा छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल