शुक्रबार, श्रावण २९ गते २०८३
images
images

थ्री नेसन्स कप एनटिभीबाट लाइभ हुने

एक्सप्रेस पाना
चैत्र ७, २०७९ मंगलबार
  • 249
    SHARES
  • थ्री नेसन्स कप एनटिभीबाट लाइभ हुने

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको प्रत्यत्क्ष प्रसारण  एनटिभी प्लसमाबाट हुने भएको छ । 

    images

    अखिल नेपाल फुटल संघ (एन्फा)ले भोलिदेखी आयोजना गर्न लागेको प्रधानमन्त्री थ्री नेसन फुटबल कपको प्रत्यक्ष प्रसारण एनटिभी प्लसले गर्ने भएको हो । 
       
    प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भोलि चैत्र ८ गते लाओससंग खेल्दैछ । त्यस्तै चैत्र १४ गते भुटानसंग खेल्नेछ ।प्रतियोगिताका सबै खेलहरु एनटिभी प्लसले लाइभ गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल